समृद्धि फाइनान्सले गर्यो हकप्रद शेयर मूल्य समायोजन



काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको २ सय प्रतिशत हकप्रदमा नेप्सेले प्रतिकित्ता १०८ रूपैयाँ ३३ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेका हो । यसअघि कम्पनीको मूल्य १२५ रूपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्