पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

भदौ १० गते कोरोना संक्रमण पुष्टि भएका पोखरा–१४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा शनिबार बिहमन ११ बजे प्रतिष्ठानमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्