मन्त्रिपरिषद बैठक आज साँझ बस्दै



काठमाडौं : मन्त्रिपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आइतबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्