सुनको मूल्यमा वृद्धि



काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ९ सयले वृद्धि भएको छ ।

मंगलबार सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघदे जनाएको छ । सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा ३० रुपैयाँले बढेर एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भरहेको महासंघले जनाएको छ ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्