एभरेष्ट बैंकद्वारा पुर्नकर्जाको लागि आवेदन दिन आग्रह



काठमाडौंः एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुर्नकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र ३१ गते बुधबारसम्म आवेदन दिन बैंकले एक सूचना प्रकाशन गर्दै आग्रह गरेको हो ।

प्रकाशितः १६ भदौ २०७७

प्रतिक्रिया दिनुहोस्