ओआरएफको आयोजनामा पुस्तक छलफल सम्पन्न



नयाँ दिल्ली– ओआरएफले आयोजना गरेको पुस्तक छलफल समपन्न भएको छ ।

उक्त छलफल भारतका परराष्ट्रमन्त्री डा. सुब्रह्मण्यम जयशंकरको भारतको मार्गः रणनीतिका लागि एक अनिश्चित विश्व भन्ने पुस्तकमा केन्द्रित रहेको ओआरएफले जनाएको छ ।

विभिन्न ५० देशका १ हजार ३ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्