पप्पुलाई राष्ट्र बैंक भवन ठेक्का



काठमाडाैं : राष्ट्रिय पुननिर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने÷नदिने भन्नबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्पेको छ ।

 

नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसककेको प्राधिकरणले जनाएको खबर आजको कान्तिपुर दैनकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्