लोक सेवाले खोल्यो विज्ञापन (विवरणसहित)



काठमाडौं– लोकसेवा आयोगले बढुवा र खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न विभिन्न पदमा विज्ञापन आह्वान गरेको छ ।

बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गर्दै आयोगले आवेदन आह्वान गरेको हो । दरखास्त आवेदन आगामी कात्तिक १८ गतेसम्म र दोब्बर दस्तुर तिरी कात्तिक २५ गतेसम्म दर्ता गर्न सकिने जनाइएको छ ।

लिखित, प्रयोगात्मक र अन्तर्वार्ता विधिबाट योग्य व्यक्तिलाई नियुक्तिको सिफारिस गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्