प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सम्बोधन अपराह्न ४:२५ बजे शुरु हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत् जानकारी दिएका हुन्।

सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्