बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौं : बझाङमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ। बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ। भूकम्पको धक्का ठूलो भएरको र यसको क्षति बारेमा भने केहि जानकारी नआएको  जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

 

प्रतिक्रिया दिनुहोस्