रियल मड्रिडका दुई खेलाडीमा कोरोना पुष्टि



काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडका दुई खेलाडीलाई कोरोना पुष्टि भएको छ । रियल मड्रिडले इडेन हाजार्ड र कासिमिरोलाई कोरोना पोजेटिभ देखिएको र अन्य खेलाडी र कोचिङ स्टाफको नतिजा भने नेगेटिभ आएको जनाएको छ ।

कोरोना देखिएपछि दुबै खेलाडी सेल्फ आईसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्