ला लिगा : बार्सिलोना र बेटिस भिड्दै



काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना र बेटिसबीच प्रतिस्पर्धा हुने भएको छ।बार्सिलोना र बेटिसबीचको खेल नेपाली समय अनुसार ९ बजे सुरु हुनेछ ।

बार्सिलोना ६ खेलमा ८ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ भने बेटिस ८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत आजै हुने अर्को खेलमा एट्लेटिको मड्रिडले काडिजसँग, सेभियाले ओसासुनासँग तथा हुएस्का र इबरबीच समेत खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्