आईपीएल : दिल्ली टस जितेर पहिला ब्याटिङमा



काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल भइरहेको छ । आबुधाबीको शेख जयेद स्टेडियममा टस जितेको दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ।

खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ र, फाइनलमा मुम्बई इण्डियन्ससँग खेल्नेछ । यस खेलमा पराजित हुने टिम भने बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्