बाँके हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या



बाँके : जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवाले आज (शुक्रबार) आत्महत्या गरेका छन् ।

बाँके वनकटीका बाबुलाल रैदासले शुक्रबार बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित :५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्