सागकी स्वर्ण पदक विजेता करातेकी अनुपमा बैवाहिक बन्धनमा बाधिदै(फोटोफिचर)



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता करातेकी अनुपमा मगर बैवाहिक बन्धनमा बाधिने भएकी छिन् । अनुपमा र उनकै कराते प्रशिक्षक ध्रुबविक्रम मल्लको बुधबार बैवाहिक बन्धनमा बाधिन लागेका हुन् ।

कारोनाका कारण सोमबार मेहन्दी कार्यक्रममा सिमित व्यक्तिहरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्