विश्वका सबैभन्दा उत्कृष्ट र खराब विमानस्थल



गत वर्ष नेवार्क लिबर्टी विमानस्थलमा तपाईंको कुनै खराब अनुभव रह्यो ? रह्यो होला । तर, तपाईं एक्लै पक्कै हुनुहुन्न । एक अध्ययनले भन्छ, ‘यो संसारकै खराबमध्येको एक विमानस्थल हो ।’  एयर हेल्प अर्गानाइजेसनले गरेको एक अध्ययनअनुसार यो विमानस्थल सन् २०१८ को सबैभन्दा खराब हो । त्यहाँको गुनासाको अनुपात हर्ने हो भने, क्षतिपूर्ति माग र ढिलो भएकामा रिसाउने यात्रुको गणना गर्दा यस्तो भयानक अवस्था देखिन्छ ।

हेर्नुहाेस् उत्कृष्ट र खराब विमानस्थल

उत्कृष्ट विमानस्थल

  •  हमद अन्तर्राष्ट्रिय विमानस्थल, कतार
  •  टोकियो अन्तर्राष्ट्रिय विमानस्थल, जापान
  •  एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल, ग्रिस
  •  अफन्सो पेना अन्तर्राष्ट्रिय विमानस्थल, ब्राजिल 
  •  दान्स लेच वालेसा विमानस्थल, पोल्यान्ड
  •  सेरमेत्येभ्यो अन्तर्राष्ट्रिय विमानस्थल, रुस
  •  चाँगी विमानस्थल, सिंगापुर
  •  राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, भारत
  •  टेरेरिफ नर्थ विमानस्थल, स्पेन
  •  भिराकोपोस/क्याम्पिनास अन्तर्राष्ट्रिय विमानस्थल, ब्राजिल

 खराब विमानस्थल

  • लन्डन ग्याटविक विमानस्थल, बेलायत
  • विल्ली विसोप टोरोन्टो सिटी विमानस्थल, क्यानाडा 
  • पोर्टो विमानस्थल, पोर्चुगल
  • पेरिस ओर्ली विमानस्थल, फ्रान्स 
  • म्यानचेस्टर विमानस्थल, बेलायत
  • माल्टा अन्तर्राष्ट्रिय विमानस्थल, माल्टा
  • हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थल, रोमानिया
  • इन्डोभेन विमानस्थल, नेदरल्यान्ड
  • कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत
  • लिस्बोन पोर्टेला एयरपोर्ट, पोर्चुगल
प्रतिक्रिया दिनुहोस्