पशुपतिनाथको मन्दिरको जग्गामा बन्यो चर्च



काठमाडौंः पशुपतिनाथ जग्गा धनी । मोही व्यक्ति । जग्गा प्रयोग चाहिँ चर्चको लागि । कुत बुझाउनुपर्ने क्रिश्चियन समुदायको चर्चले । जग्गा प्रयोग गरेबापत बर्षेनी कुत बुझाउँछ क्रिश्चियन समुदायको संस्थाले ।

काठमाडौं महानगरपालिका–७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो । मिसनरिजले वर्षमा एक हजार ७८८ रुपैयाँ कुत बुझाउँदै आएको छ । दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्