एमाले महासचिव शंकर पोखरेल कोरोना संक्रमित



काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्