पीसीआर टेष्टको नयाँ शुल्क तोकिने



काठमाडौँ : कोरोना भाईरस परिक्षण (पीसीआर) टेष्टको नयाँ मुल्य तोकिने भएको छ । सरकारले आज साँझ वा भोली बिहानसम्म पीसीआर परिक्षणको नयाँ मुल्य निर्धारण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिएका छन् ।

अहिले पीसीआर टेष्टका लागि निजी अस्पतालहरुमा २ हजार शुल्क तोकिएकाले महंगो भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि नयाँ मुल्य तोकिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्