जहाँ कैदीका लागि अनलाइन किनमेलकाे व्यवस्था छ



जेलमा रहेका कैदीका लागि चीनमा अनलाइन सपिंग सुरु गरिएकाे छ। याे व्यवस्थापछि कैदीहरुका लागि छुट्टै सपिङ्ग सेन्टर पनि स्थापना गरिएको छ। 

कैदीहरुले एक पटकमा ४५० यआनसम्मको सामान किन्न सक्छन्। कैदीहरुले सामान किनिसकेपछि पासवर्ड र फिंगरप्रिन्टको माध्ययमबाट लग इन गरेर अनलाइन खरिद गर्न सक्छन्।  

यसको तयारी लागि प्रशासनले कोंगहुआ जेलमा जनवरीदेखि अप्रिलसम्म पूर्वपरीक्षण गरिएको थियो। उक्त प्ररीक्षण सफल भएको थियो। यसका कैदीले १३ हजारभन्दा बढी सामान अर्डर गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्