कानुन मन्त्री भन्छन्- प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिन्छु भन्नुहुन्थ्यो, हामीले सुरू गर्‍यौं



कानुन मन्त्री भन्छन्- प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिन्छु भन्नुहुन्थ्यो, हामीले सुरू गर्‍यौं

 

कानुनमन्त्री दिलेन्द्रप्रसास बडुले सर्वोच्चमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन् । न्यायालयमा देखिएको गतिरोध हटाउन आग्रह गर्दा प्रधानन्यायाधीश जबराले नमानेपछि महाभियोग बाटो अवलम्बन गर्नुपरेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्