जारी विश्वकपकाे सर्वाधिक रन बनाउने कीर्तिमान वार्नरकाे नाममा



काठमाडौं : अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले एक दिवसीय विश्वकप क्रिकेट २०१९ मा सर्वाधिक रनको कीर्तिमान बनाएका छन्। भर्खरै बंगलादेशविरुद्धको खेलमा उनले १ सय ६६ रन बनाएका छन्। 

१ सय ४७ बलमा उनले १४ चौका र ५ छक्का हाने। यसअघि यो कीर्तिमान ज्यासन रोय आरोन फिन्चको नाममा थियो। उनीहरुले समान १ सय ५३ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्