अष्ट्रेलिया र बंगलादेशको खेल पानी परेर रोकियो



काठमाडौं : विश्वकप क्रिकेटमा अष्ट्रेलिया र बंगलादेशको खेल वर्षाले प्रभावित भएको छ।

पहिले ब्याटिङ थालेको अष्ट्रेलियाको पारीको अन्तिम ओभर बाँकी रहँदा पानी परेपछि खेल रोकिएको छ।

खेल रोकिनुअघि अष्ट्रेलियाले डेभिड वार्नरको १ सय ६६ रनको शानदार पारीको मद्दतमा ५ विकेटकाे क्षतिमा २ सय ६८ रन बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्