पेनाल्टीबाट गोल गर्दै नर्वे क्वाटरफाइनलमा



एजेन्सी : जारी आठौं महिला विश्वकपको आइतबार(आज) सम्पन्न खेलमा नर्वे ले अष्टे«लियालाई ५–२ को गोलअन्तरले पराजित गरेको छ। अलियान्ज रिभेरा स्टेडियममा सम्पन्न खेलको निर्धारित समयमा १–१ बराबरी खेलेपछि पेनाल्टीबाट गोल गरिएको हो।

नर्वेका लागि इसाबेल हर्लोभसेनले एक गोेल गरिन् भने अष्टे«लियाका लागि केलोन्ड नाइटले गोल गरेकी थिइन्।

ग्रुप १६ को दास्रो खेलमा नर्वेले अष्टे«लियामाथि जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

प्रतिक्रिया दिनुहोस्