अर्जेन्टिना क्वाटरफाइनलमा, कतार आउट



अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ। आईतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

सर्जियो अग्युरो र लौटारो मार्टिनेजको गोलको मदतले अर्जेन्टिनाले नकआउट चरणको यात्रा तय गरेको हो।

मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए  ८२ औ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे।

मिडफिल्डबाट बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए।

अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ। आईतबार राति भएको खेलमा कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

सर्जियो अग्युरो र लौटारो मार्टिनेजको गोलको मदतले अर्जेन्टिनाले नकआउट चरणको यात्रा तय गरेको हो।

मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई चौथो मिनेटमा अग्रता दिलाएका थिए। ८२ औ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे।

मिडफिल्डबाट बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्