काेपा अमेरिका : अर्जेन्टिनाविरुद्ध ब्राजिल एक गाेलले अगाडि



काठमाडाैं : काेपा अमेरिकाकाे जारी पहिलाे सेमीफाइनलअन्तरगत अर्जेन्टिना र ब्राजिलबीचकाे खेल चलिरहेकाे छ। खेलकाे २५ मिनेट सकिँदा ब्राजिल एक गाेलले अगाडि छ। ब्राजिलका लागि ग्याब्रएल जेसिसले खेलकाे १९ औं मिनेटमा गाेल गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्