दुई संसारबीचको हृदयविदारक भिन्नता, जुन तस्बिरले राैंटा खडा गरिदिन्छ (फोटोफिचर)



काठमाडाैं : उगुर टर्कीमा बस्छन्। उनले आफूले देखेकाे दुई देशकाे अवस्थाबारे चित्रमार्फत ब्याख्या गरेका छन्। उनले आफ्नाे आर्टिकल बोर्डपाण्डा नामक साइटमा प्रकासन गरेका छन्। जसमा उनले लेखेका छन्।

नमस्ते, म उगुर, म टर्कीमा बस्छु। जुन संसारको सबैभन्दा खतरनाक देशको छिमेकी हो। यी क्षेत्रबीचको भिन्नताले मेरो लागि दुई फरक संसारलाई झल्काउँछ, र यसले मलाई मेरो काममा चित्रण गर्न प्रेरित गर्यो। उनले लेखेका छन् म एक शान्तिपूर्ण भविष्य चाहन्छु।

यी तस्बिरलाई बोर्डपाण्डाले प्रकाशित गरेको छ। 

 

 

 

 

 

स्राेत : https://www.boredpanda.com/photo-mashup-war-and-peace-part-2-ugurgallen/?utm_source=google&utm_medium=organic&utm_campaign=organic

 

प्रतिक्रिया दिनुहोस्