युवतीको पछाडि गुप्ताङ्ग निकालेर अश्लिल हर्कत गर्न थालेपिछ…



एजेन्सी : यौन कुण्ठा थाम्न नसक्दा एक युवकले कुटाइ खाएका छन् । सुन्दै निकै अचम्म लाग्ने तर घटना यथार्थ मै घटेको हो । गत साताको सोमबार भारतको बैंगलोरमा एक युवकले यस्तो हर्कत गरेका छन्, जुन सुन्दा नै लाज लागेर आउँछ ।

मेट्रोमा यात्रा गरिरहेका ति युवकले त्यहि उभिरहेकी एक युवतीको पछाडि गुप्तांग निकालेर उभिएका थिए । मेट्रो भित्रै धेरै मानिसको भिड थियो । त्यही मौका पारेर होस् गुमाएका ती युवकले बिस्तारै युवतीसँग अश्लिल हर्कत पनि गर्न थाले ।

केही असहज भए पछी युवतीले पछाडि छाम्दा तर्सिएर एक्कासी चिच्याइन् । किनकी छाम्दा युवकको गुप्तांग उनको हातमा आएको थियो । युवती चिच्याए पाछि अन्य  यात्रुले पनि थाहा पाईहाले र त्यस पछि त्यहाँ भएका यात्रुले ती युवकलाई निर्घात कुटपिट गरेको खबर भारतीय मिडियाले लेखेको छ । 

ती युवक २७ वर्षका प्रविण बी हेगडे नाम गरेका उत्तर कन्नाड जिल्ला निवासी हुन् । सार्बजनिक स्थानमा युवती माथी गरेको अनैतिक हर्कतले उनलाई जेलको यात्रा गराएको छ । युवकमाथि अश्लील कार्य, यौन प्रताडना र बलात्कारको प्रयासको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । भारतमा रेल मेट्रोको यात्रा असुरक्षित मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्