दलका प्रतिनिधिबीच विवाद भएपछिकाठमाडौं ३२ को मतगणनामा स्थगित



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा स्थगित भएको छ । सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।

दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्