विराटनगर महानगरमा नागेश कोइरालाको अग्रता



विराटनगर । विराटनगर महानरपालिकामा कांग्रेसका नागेश कोइराला ६ हजार ३ सय ४३ मतल्याएर लिड गरिरहेका छन् । उनलाई एमालेका सागर थापाले ४ हजार ८ सय ३३ मतले पछ्याइरहेका छन् ।

राप्रपाका प्रलाद शाहले १ हजार १ सय ४६ मत ल्याउदा स्वतन्त्र उमेश यादवले २ हजार ३१ मत प्राप्त गरेका छन। उपमेयरमा एमालेकी शिल्पा कार्कीले ५ हजार ४ सय ९८ मत ल्याएकी छिन् ।जसपाका अर्मेन्द्र यादवले ३ हजार ५ सय ७७ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्