प्रतिलिपी अधिकार संरक्षणमा विषेश जोड



काठमाडौं । सरकारले कुनै पनि कृति वा सिर्जनाको संरक्षणका लागि प्रतिलिपी अधिकार संरक्षणमा थप जोड दिने भएको छ । अर्थमन्त्री जनर्दन शर्माले आइतबार आथिर्क वर्ष २०७९-२०८० को अनुमानित बजेट भाषण गर्दै कसैको सिर्जना चोरी गरेमा वा अनुमतिविनै पुर्न प्रयोग गरेमा कानुन अनुसार ससंक्त रुपमा कारबाही गरिने छ ।

प्रतिक्रिया दिनुहोस्