जनजाति संग्राहलयलाई विस्तार गरिने



काठमाडौं । सरकारले र्कितिपुरमा रहेको जनजाति संग्राहलयलाई विसतार गर्ने भएको छ। नयाँ आर्थिक वर्ष २०७९–८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले र्कितिपुरमा रहेको जनजाति संग्राहलयलाई विसतार गर्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्