महानगर–उपमहानगरमा आधिकारिक एजेन्टमार्फत मात्रै घरजग्गा कारोबार गर्नुपर्ने



काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनी (एजेन्ट)मार्फत मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटले आगामी वर्षबाट महानगरपालिका र उपमहानगरपालिकामा यो व्यवस्था लागू हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले क्रमैसँग अन्य क्षेत्रमा विस्तार गर्ने गरी महानगर र उपमहानगरबाट यस्तो व्यवस्था गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्