पूरातात्त्विक महत्वका विषय उत्खननका लागि बजेट छुट्याइयो



काठमाडौं । सरकारले ऐतिहासिक र पूरातात्विक महत्वका विषय उत्खननका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै ऐतिहासिक र पूरातात्विक महत्वका विषय उत्खननका लागि २ अर्ब बजेट विनियोजन गरिएको बताए ।

लिम्बू, राई, गुरुङ, मगर, थारु कुमाल, हायू, राजवंशीलगायतका जनजातिका मुख्य थलोलाई सांस्कृतिक सांस्कृतिक आकर्षणको क्षेत्रका रुपा विकास गरिने उनले बताए । त्यसका साथै मिथिला क्षेत्रका र सांस्कृतिक रुपले नछोएका गाउँ, ग्रामीण जीवन र भिन्न प्रकारका संस्कृति भएकालाई आकर्षक पर्यटन क्षेत्रको रुपमा विकास गरिने अर्थमन्त्री शर्मा बताए ।

प्रतिक्रिया दिनुहोस्