राष्ट्रिय सभाको बैठक आज बस्दै



काठमाडौं । राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नको आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद् सचिवालयको छ । बजेट  प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ । 

 

प्रतिक्रिया दिनुहोस्