विमानभित्र मदिरामा मस्त भएर सुतिन् एयर होस्टेस, गयो जागिर (भिडियो)



काठमाडौं : एक विमानकी एयर होस्टेस रक्सी खाएर सीटमा सुतेको दृश्य यात्रुले खिचेपछि उनको जागिर गएको छ। अमेरिकाको विस्कोन्सिन राज्यको वाउकेशामा बस्ने जुलिएन मार्च युनाइटेड एक्सप्रेसको उडानमा शिकागोबाट इन्डियाना जाने क्रममा उनी मदिरामा मस्त भएकी थिइन्।

उनलाई जागिरबाट निकालिएको छ।

भिडियो :

 

प्रतिक्रिया दिनुहोस्