भीरबाट लडेको गाईलाई यसरी हेलिकप्टरबाट उद्धार गरियो  (भिडियो)



काठमाडौं : भीरबाट लडेर अप्ठ्यारो ठाउँमा अड्किएको एक गाईलाई हेलिकप्टरबाट  उद्धार गरिएको छ। इटलीको काम्पानिया क्षेत्रमा रहेको भोल्टुरारा इर्पिना सहरमा रहेको पहाडबाट लडेर अप्ठ्यारो ठाउँमा गाई अड्किएको थियो।

इटलीका आपत्कालीन उद्धारकहरूले गाईलाई हेलिकप्टरमा बाँधेर सुरक्षित स्थानमा ल्याउन सफल भएका हुन्।

भिडियो :

 

प्रतिक्रिया दिनुहोस्