माकुराले खाइदियो चमेरो (भिडियो)



एजेन्सी : माकुराको जालोमा फसेको चमेरोको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अमेरिकाको टेक्ससमा भएको यो घटना आश्चर्यलाग्दो छ। एन्नेट अलानिज ग्वाजार्डो नाम गरेकी एक महिलाले आफ्नो फेसबूक अकाउन्टमा यो भिडियो पोस्ट गरेकी हुन्। 

भिडियोमा देखिन्छ– माकुराले चमेरोलाई जालोमा अल्झाएको छ र खाने कोशिश गरिरहेको छ। मरिसकेको चमेरोलाई माकुराले खान खोजेको हो।

प्रतिक्रिया दिनुहोस्