images

अनाैठाे देश जहाँ एक वर्षमा २२ जना पुरुष सुत्केरी भए

एजेन्सी | प्रकाशित: २०७६-४-२९ गते
अनाैठाे देश जहाँ एक वर्षमा २२ जना पुरुष सुत्केरी भए

एजेन्सी : महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा भएन। तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन्। अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए।

अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरु समलिंगी पुरुष रहेको पनि बताइएको छ। तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको संख्या २ सय २८ रहेको छ।

अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घटना सार्वज्निक भएको थियो। त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरु अष्ट्रेलियामा विरोधमा समेत उत्रिएका थिए।

जसका कारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो। तर अहिले समय बदलिएको छ। मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन्।

उनका अनुसार अब लैंगिकताको विषयमा समाजले आफ्नो सोच बदल्ने बेला आएको छ। उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहलाई बच्चा जन्माउनमा कुनै समस्या छैन।

images
images
images
सम्बन्धित समाचार

बन्यो रोबोटिक पुच्छर : शरीर सन्तुलन गर्न उपयोगी (भिडियो सहित)

बन्यो रोबोटिक पुच्छर : शरीर सन्तुलन गर्न उपयोगी (भिडियो सहित)

एजेन्सी : अल्झेर लड्ने वा सन्तुलन गुमाउने मानिसका लागि जापानी अनुसन्धाताहरूले रोबोटिक पुच्छर विकसित गरेका..

सानो पोखरीमा पौडी खेल्न गएका व्यक्तिलाई अत्याए माछाले (भिडियो सहित)

सानो पोखरीमा पौडी खेल्न गएका व्यक्तिलाई अत्याए माछाले (भिडियो सहित)

एजेन्सी : मैलो देखिने एउटा सानो पोखरीमा पौडी खेल्न गएका एक व्यक्तिलाई माछाहरूले अत्याएका छन्। पानीमा..

चीनको अर्को चमत्कार : बनायो अग्लो कृत्रिम झरना (भिडियो सहित)

चीनको अर्को चमत्कार : बनायो अग्लो कृत्रिम झरना (भिडियो सहित)

एजेन्सी : चीनको दक्षिणमा रहेको गुआङदोङ प्रान्तमा रहेको चिङयुआन शहरमा कृत्रिम झरना बनाइएको छ।  हुआङतेङशिया..

आफूलाई मोटी भनेपछि कैंचीले हानेर मारिन् प्रेमीलाई (भिडियो सहित)

आफूलाई मोटी भनेपछि कैंचीले हानेर मारिन् प्रेमीलाई (भिडियो सहित)

एजेन्सी : चीनमा एक युवतीका प्रेमीले उनलाई मोटी भनेपछि उनले प्रेमीलाई कैंचीले घोचेर मारेकी छन्। प्रेम..

विद्युतीय भर्‍याङमा अड्कियो बालिकाको हात (भिडियो सहित)

विद्युतीय भर्‍याङमा अड्कियो बालिकाको हात (भिडियो सहित)

एजेन्सी : चीनमा एक बालिकाले विद्युतीय भर्‍याङको ह्यान्डरेल नछोड्दा भर्‍याङमा हात अड्किएको छ।&nbsp..

सिंहले मारेको राँगो खान आइपुगे हुँडार, भगाए सिंहलाई (भिडियो सहित)

सिंहले मारेको राँगो खान आइपुगे हुँडार, भगाए सिंहलाई (भिडियो सहित)

एजेन्सी : केन्यामा रहेको नोबोइशो आरक्षमा एउटा सिंहले राँगो मारेर खाँदै गर्दा हुँडारहरूको एउटा टोली आएर उस..