प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८० अंकले बढेको छ । यससँगै सूचक १९१६.४१ विन्दुमा आएको छ । २ लाख ३८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५ कम्पनीको ५२४ कित्ता सेयर कारोबार भएको छ । कुल ६ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्