प्रहरीमा ८७ असईको भयो बढुवा, को–को बने सई ?



काठमाडौं । नेपाल प्रहरीका ८७ प्रहरी सहायक निरीक्षकहरू (असई)को प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएको छ। प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ८७ प्रहरी सहायक निरीक्षकहरूलाई सोही समूहको प्रहरी नायव निरीक्षक पदमा बढुवा गरेको हो।

प्रधान कार्यालयको साउन ६ गतेको निर्णयअनुसार उनीहरूको बढुवा गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्