ललितपुरको चिजवल फ्याक्ट्रीमा आगलागी



ललितपुर : ललितपुरको चिजवल फ्याक्ट्रीमा आगलागी भएको छ । गोदावारी नगरापालिका १३ स्थित झरुवाराशीमा स्थित गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा मंगलबार बिहानबाट आगाली सुरु भएको हो । 

बिहान ११ः३० बजेबाट सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको ललितपुर प्रहरीले जनाएको छ ।

सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र विभिन्न निकायसहित तीनवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइहरको ललितपुर प्रहरीले जानकारी दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्