जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर शाहीले उम्मेदवारी घोषणा गरेका हुन् ।

राप्रपा नेताहरुका अनुसार पार्टीको जुल्ला कार्यसमितिले पनि शाही मात्र नाम सिफारिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्