हुन्डाई औरा गाडी बजारमा



काठमाडौं । हुन्डाई औरा नेपाली बजारमा आएको छ। हुन्डाईका गाडीहरू नेपाली उपभोक्ताहरूका लागि प्रमुख रोजाइको गाडी बन्दै गएको कम्पनिले जनाएको छ। कम्पनिले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गदै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको जनाएको हो।

हुण्डाई औरा नेपाली ग्राहकहरूको ‘भाइब्रेन्स अफ पोजिटिभ’ र ‘स्पिरिट टु गो द गडस्टेन्स’ द्वारा परिभाषित गरिएको छ। पुराना गाडीबाट अपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकहरूका लागि हुण्डाई औरा रोजाइ हुने जनाइएको छ। यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट शैलीमा आधुनिक रहेको कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्