बिहे नेपालको भीआईपी क्लब उद्घाटन



काठमाडौं । बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा साइनिङ्ग सेरोमोनि सम्पन्न भएको छ । यस क्लबमा प्रयोगकर्ताले तोकिएको सदस्यता शुल्क बुझाई आईडी बनाई अन्य भिआईपी क्लब सदस्यसँग मिल्दो नेटवर्कमा जीवनसाथी भेटाउन सक्नेछन ।

भिआईपी सदस्यले प्रोफाईल हेर्न, साथीबन्न, कुराकानी र अनलाईन भेट्घाट समेत गर्न पाउनेछन् । बिहे नेपाल एपमा नयाँ प्रिमियम सुविधाहरूको प्रयोग मार्फत आफ्नो जीवन साथीलाई खोज्ने यात्रालाई थप रमाइलो बनाउन अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्