चाडपर्वमा प्रोटोनको ‘गन्तव्य खुशीयालीको’ अफर



काठमाडौं । दशैंतिहार लाई लक्षित गरेर प्रोटोनले ‘गन्तव्य खुशीयाली’ अफर ल्याएको छ। पहिलो वर्षको सडक कर र बिमा पाउनुका साथै सहजइन–हाउस फाइनान्स,एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ।

उक्त अफर ३० भदौदेखि सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ । शंकर ग्रप अन्तर्गतको जगदम्बामोटर्स नेपालको लागिप्रोटोनका गाडीको आधिकारिक वितरक हो ।

प्रतिक्रिया दिनुहोस्