टाटा मोटर्सले ल्यायो दसैँ अफर



काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिको इटहरी स्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दशैं अफर ल्याएको छ। अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निशुल्क पाउनेछन् ।

यसैगरी क्लच प्लेट र प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइने, फिल्टरमा ४५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्