कामना सेवा विकास बैंकले बाल दिवस मनायो



काठमाडौं । कामना सेवा विकास बैंकले राष्ट्रिय बाल दिवस मनाएको छ । उक्त अवसरमा ‘स्प्रिडिङ स्माइल’ नामक नारा सहित आवश्यक खाद्य र पाठ्य सामाग्री वितरण गरि दिवस मनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सातै प्रदेशको विभिन्न बाल आश्रम र सामुदायिक विद्यालयलाई उक्त सहयोग गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्