कोका–कोलाको दसैंँ विशेष क्याम्पेन



काठमाडौं  । कोका–कोलाले यो वर्षको दसैंँको ‘सम्बन्धउत्सव स्वादसँग’ नामक क्याम्पेन शुरुवात गरेको छ । त्यसका साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ।

यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमाखाइने मुख्य ५ वटा परिकारहरुको रेसिपीपनि सार्वजनिक गरेको छ । उपभोत्ताले शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमाअपलोड गर्न सक्नेछन् ।

यी मध्यबाट ३ जना विजेताहरुले सेफ शाहसँग भेट्ने मौका पाउने छन्।

प्रतिक्रिया दिनुहोस्