प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ । यससँगै सूचक १९२१.०५ विन्दुमा आएको छ । १६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको ३७ सय २९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्